वीरगञ्जमा भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणाली लागू गर्नका लागी मेयर सिंहले ड्रोन उडाएर
वीरगञ्जमा भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणाली लागू गर्नका लागी मेयर सिंहले ड्रोन उडाएर अ अ अ वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणाली लागू गर्न शुक्रबारबाट ड्रोनमार्फत भू–सर्वेक्षण कार्य सुरु गरेको छ। नेपाल–भारत सीमा नाका शंकराचार्य गेटबाट ड्रोन उडाएर तथ्यांक संकलन कार्यको औपचारिक शुभारम्भ भएको हो। महानगरका मेयर राजेशमान सिंहले ड्रोन उडाएर भू–सर्वेक्षण कार्यको सुरुआत…